
काठमाडौं । आज शनिवार दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएको छ । शनिवार केही बेर अघिदेखि मन्दिरको शिलामा पसिना आएको भीमेश्वर नगरपालिकाका एक जनता जनप्रतिनिधिले जानकारी दिए । ति जनप्रतिनिधिका अनुसार, अहिले स्थानीयहरूले बाजा बजाइरहेका छन् । शिलामा पसिना आएपछि मन्दिरमा क्षमा पूजाको तयारी भइरहेको छ ।यस अघि पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि पूजा गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend