बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भर्खरै देउवा प्रचण्ड बीचको भेटवार्ता सकियो, ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी

भर्खरै देउवा प्रचण्ड बीचको भेटवार्ता सकियो, ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी

 


फाईल तस्विर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता भर्खरै देउवा निवास बूढानीलकण्ठमा सकिएको छ । शुक्रबार साँझमा भएको भेटमा वैशाख २७ गतेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेपाली कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी गरेका छन् ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend