सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend