
पोखरा । पोखराका एक जना नाम चलेका प्रशिद्ध व्यवसायी कृष्णमान गुभाजुको कोरोनाको संक्रमणबाट निधन भएको छ। उनी कन्चन क्यापिटलप्रालि संग आबध्द थिए। क्रिस कन्चन ज्वलरीका उनि अध्यक्ष थिए।
गुभाजु धर्मकाया बुद्ध मन्डला विकास तथा व्यवस्थापन समिति पोखराका कोषाध्यक्ष तथा नेपाली कांग्रेस पोखरा महानगरपालिका १ का पूर्व इकाई सभापति थिए। उनि पोखरामा समाजसेवीका रुपमा पनि परिचित थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend