
कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघले महाकाली अस्पताललाई दैनिक ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने भएको छ।बिहीबार उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लसहितका पदाधिकारी र महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend