
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जिमा आज एकैदिन १२ जना कोरोना संक्रमीत थपिएका छन् ।
भूमिकास्थान नगरपालिकाले एन्टिजिन बिधिबाट गरेको परिक्षणमा १२ जनामा संक्रमण पुष्टी भएको स्थानीय संचार माध्यमले बताएका छन । आज ५० जनाको परिक्षण गरिएकोमा ११ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend