
काठमाडौँ । सिडिओहरुको मंगलबार बसेको बैठकले उपत्यकामा लकडाउन आगामी वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।निषेधाज्ञा थप गर्ने क्रममा सिडिओहरुको बैठकले नियमहरुमा थप कडाइ गरेका छन् भने सर्वसाधारणलाई खाद्यान्न, औषधि र अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आदेश जारी गरेका छन्।नित्यपूजाबाहेक अन्य धार्मिक पूजा नगर्न र विवाहमा प्रशासनको अनुमति लिएरमात्र १५ जना जम्मा हुन पाइने नियम पनि सिडिओहरुले बनाएका छन्।त्यस्तै सरकारी कार्यालय र वैँक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारीमात्र उपस्थित गराउन पनि सिडिओहरुले आदेश गरेका छन्।
तीन जिल्लाका सिडिओहरुले गरेको आदेश यस्तो छः



© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend