सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर बुझाउने म्याद थप्न नाडाको आग्रह

कर बुझाउने म्याद थप्न नाडाको आग्रह

काठमाडौँ । कोभिडका कारण आन्तरिक राजस्व विभागमा व्यवसायी कर बुझाउन सक्ने अवस्था नरहेको नाडाले बताएको छ । नाडाले ०७८ साल वैशाख २५ गतेसम्म बुझाउनुपर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको एक सातासम्म बुझाउन सकिने व्यवस्थाका लागि सरकारसँग आग्रह गरेको छ। त्यसैगरी, नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीले आफ्ना अटोमोबाइल वर्कसपमा रहेका अक्सिजन सिलिन्डर अक्सिजन निर्माण उद्योगमै बुझाइदिनसमेत अनुरोध गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend