सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्र बैंकको आयो यस्तो सूचना ! कुनै समस्या परे यि व्यक्तिलाई सम्पर्क गर्नुहोस्

राष्ट्र बैंकको आयो यस्तो सूचना ! कुनै समस्या परे यि व्यक्तिलाई सम्पर्क गर्नुहोस्

 

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवाग्राहीको जिज्ञासा र सेवाग्राहीलाई परेको समस्याको सम्बोधन गर्न सम्पर्क व्यक्ति तोकेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएको समयमा सामाजिक दूरी कायम गर्नुपर्ने र प्रत्यक्ष रुपमा लिदै आएका बैङ्किङ सेवाहरू समेत प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै केन्द्रिय बैंकले सम्पर्क व्यक्ति तोकेको हो । सेवाग्राहीले आफूलाई परेका समस्या तथा आफ्ना जिज्ञासा तोकिएका व्यक्ति सामु राख्न सकिने छ । विप्रेषण देखि इन्टरनेट बैंकिङ सम्मका समस्या तथा जिज्ञासा रहेमा सम्बन्धित व्यक्तिलाई सोझै फोन गर्न सकिने छ ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend