
काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित पुष्टि भएका छन । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend