काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन । प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड १९ बारे सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री आलीले देशवासीको नाममा गरेको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो । ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend