बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो। आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ।( कोभिड १९ सङ्कट व्यवस्थापन समिति सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend