सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चौतर्फी बिरोध आए पछि स्वास्थ्यमन्त्री त्रिपाठीले गरे एकाएक यस्तो निर्णय

चौतर्फी बिरोध आए पछि स्वास्थ्यमन्त्री त्रिपाठीले गरे एकाएक यस्तो निर्णय

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आजदेखि कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएको बताएका छन । हिजो बेलुका एक भिडियो सन्देश जारी गर्दै उनले आतङ्कित नहुन आग्रह गरे । उनले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट गरे । सरकार नागरिकको साथमा रहेको र बाहिर प्रचार भएजस्तो कोरोना सङ्क्रमितको उपचारबाट हातखुट्टा नझिकेको र सरकार यथासम्भव विश्वमा उपलब्ध साधन जोहो गर्न लागेको बताए । अहिलेको सङ्क्रमण आक्रमक भएकाले सङ्क्रमितको संख्या बढेको र व्यवस्थापनमा केही समस्या भएको बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend