बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भारतीय गाडीभित्र तीन बालबालिकाको शव भेटियो

भारतीय गाडीभित्र तीन बालबालिकाको शव भेटियो

काठमाडौं । दाङमा भारतीय गाडीभित्र तीन बालबालिकाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका ६, स्याउलीबजार नजिक भारतीय नम्बर प्लेटको गाडीभित्र तीन शव फेला परेको हो। गाडीमा शव रहेको भन्ने खबर आएसँगै दाङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको छ ।

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend