
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाका बाहेक सबै ठुला साना नाका शशस्त्र प्रहरी बलले बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ल्याउनको लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरे पश्चात कपिलबस्तुको मर्यादरका र चाकरचौडा नाका बन्द भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend