
काठमाडौं । सरकारले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ। शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो। प्रेस कार्डको चरम दुरूपयोग बढ्दै गएपछि यस्तो निर्णय आएको हो । यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पुग्ने थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend