सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा संक्रमण, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा संक्रमण, १९ जनाको मृत्यु

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जनामा र ५६६ जनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ। आज एकैदिन १९ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend