आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

क्यान्सर पीडित बाबुराम दर्लामीको उपचारमा सहयोग गर्न परिवारको अपिल

क्यान्सर पीडित बाबुराम दर्लामीको उपचारमा सहयोग गर्न परिवारको अपिल

नेपालमा बिभिन्न रोग लाग्ने क्रम बढदो छ । अझ आर्थिक स्थिती कमजोर भएकालाई रोग लाग्दा पिडा माथि पिडा झेल्नु परेको छ । यस्तै नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राटाटारका आर्थिक अवस्था कमजोर भएका क्यान्सर पीडित एक युवालाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राटाटारका गोरख बहादुर दर्लामीका नाती तथा च्यान्टे बहादुर दर्लामीका २० वर्षय छोरा बाबुराम दर्लामी मगरको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् ।
बाबुरामको भरतपुर क्यान्सर अस्पतालमा गत चैत्र ४ गते देखि उपचार हुँदैछ । उनको आर्थिक अवस्थाले गर्दा आगामी उपचार गर्न संकट भएको छ । उनलाई कसैले सहयोग गर्न चाहेमा  सिब बहादुर दर्लामीको  9821651533708 / 19814164580 मा सम्पर्क गर्न सकिने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend