सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारले वृद्धभत्ता दुई हजारबाट बढाएर ३ हजार बनायो

सरकारले वृद्धभत्ता दुई हजारबाट बढाएर ३ हजार बनायो

काठमाडौ, १६ जेष्ठ ।सरकारले लोकप्रिय मानिएको वृद्धभत्ता तथा एकल महिला भत्ता बढाएको छ । आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता २ हजार रुपैयाँ बाट बढाएर ३ हजार र्पुयाएको छ । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ सामाजिक सुरक्षाभत्ता विनियोजन गरेको छ ।

साथै सरकारले वृद्धवृद्धाहरुका लागि एक लाखबराबरको स्वास्थ्य बीमा निशुल्क उपलब्ध गराउने भएको छ । वृद्धभत्ता र एकल महिला भत्ता बढाए संगै आममानिसले सरकारको यो कामलाई सरानीय कामका रुपमा लिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend