मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

केपी ओलीको गीत सार्वजनिक

केपी ओलीको गीत सार्वजनिक

१७, जेठ, सुर्खेत । नेपाली खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ। यो गीत केपी शर्मा ओलीले लेखेका हुन । दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन्।

उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन्। उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ। गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend