सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

“बजेटमा सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम मात्रै !”

“बजेटमा सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम मात्रै !”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार सरकारले ल्याएको आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम भनेको सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम मात्रै भएको भन्दै व्यंग गरेका छन् । उनले बजेटमा केही नयाँ कुरा नभएको टिप्पणी गरेका हुन् ।

‘सरकारले आगामी वर्षको लागि अनुमान, अनुदान र ऋणमा आधारित बजेट ल्याएको छ’ , अर्थमन्त्रीको बजेट भाषणपछि सञ्चारकर्मी सँग कुरा गर्दै अध्यक्ष लिङदेनले भनेका थिए ।

अध्यक्ष लिङदेनले अधिकांश पुरानै कार्यक्रम आएको भन्दै बजेट वितरणमुखी र लोकप्रियतावादी भएको प्रतिक्रिया दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend