सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

२९ बैशाख, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ । यो समाचार गोरखापत्रमा छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend