सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नागरिक लगानी कोषमार्फत नागरिक पेन्सन योजना संचालन गरिने

नागरिक लगानी कोषमार्फत नागरिक पेन्सन योजना संचालन गरिने

खबरब्रेकिंग,काठमाडौं,जेठ,१६ गते। सरकारले आगामी आर्थिक वर्षमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुनेगरी नागरिक पेन्सन योजना संचालन गरिने भएको छ ।

आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यवसायिक तथा उछृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चालिने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend