सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

कृषि विकास बैंकका १९ कर्मचारीको बढुवा

कृषि विकास बैंकका १९ कर्मचारीको बढुवा

खबरब्रेकिंग, काठमाडौं, जेठ १४ गते। कृषि विकास बैंकका १९ कर्मचारीको पदोन्नति भएको छ । लोक सेवा आयोगले आन्तरिकतर्फ बढुवाका लागि सञ्चालन गरेको लिखित परीक्षामा सफल १९ उम्मेदवार बढुवाका लागि सिफारिसमा परेका हुन् ।

प्रशासन सेवाका ८ लाई अधिकृत र सोही सेवाका ११ लाई कार्यालय सहायकमा पदोन्नति गर्ने निर्णय शनिबार बसेको पदपूर्ति समिति बैठकले लिएको बैंकले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend