सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

खबरब्रेकिंग, काठमाडौं,जेठ ११ गते। आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend