खबरब्रेकिंग,काठमाडौं, वैशाख ३१ गते । पूर्वसांसद आङटावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ । नेपाली कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको हो ।
शेर्पा २०७० संविधान सभाको निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए । शेर्पा प्रहरीको हिरासतमा रहेका केशव दुलाल र सानुभण्डारीलाई भेट्न पुगेको बुझिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend