सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रवि लामिछानेले दिए क -कसलाई धन्यवाद

रवि लामिछानेले दिए क -कसलाई धन्यवाद

खबरब्रेकिंग,काठमाडौँ,बैशाख २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् । आज सभापति लामिछानेले सामाजिक संजालमा स्टाटस लेख्दै धन्यवाद दिएका हुन् । उनले यो प्रकारको शिलशिला नरोक्न पनि आग्रह गरेका छन् । उनले भनेका छन, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend