खबरब्रेकिंग, काठमाडौं, बैशाख १८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा आए भ्रष्टाचारको जुनसुकै फाइल पनि खोल्न तयार भएको स्पष्ट पारेका छन । आज बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग कुरा गदैं प्रधानमन्त्री दाहालले स्पस्ट पारेका हुन ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई छिटो सरकारमा आउन आग्रह गरे । सरकारमा आउने बारे लामिछाने पनि सकरात्मक भएको उनको दाबी थियो । रविले पहिल्यैकै मन्त्रालय चाँही नपाउने दाहालले संकेत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend