सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

महावीर पुन र सरकारबीच आज पनि वार्ता हुँदै, सहमति हुनसक्ने उनीहरुको भनाइ

महावीर पुन र सरकारबीच आज पनि वार्ता हुँदै, सहमति हुनसक्ने उनीहरुको भनाइ

खबरब्रेकिंग, काठमाडौं, बैशाख १८ गते। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारका प्रतिनिधिबीच सोमबार पनि वार्ता हुँदैछ। आइतवार भएको वार्ता निष्कर्षमा पुग्ननसकेपछि आज पुनः वार्ता हुन लागेको हो ।

सोमबार लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाइ छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना दिंदै आएका छन्। पुनको धर्नालाई कांग्रेस,राप्रपा,नेकपा एस स्वतन्त्र व्यक्तिहरुले ऐक्यबद्धता जनाएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend