सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरोनाविरूद्ध खोप ल्याउन सभापति देउवाको सरकार संग माग

कोरोनाविरूद्ध खोप ल्याउन सभापति देउवाको सरकार संग माग

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरूद्ध आवश्यक मात्रामा खोप ल्याउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताउनु भएको छ ।

सोमबार विज्ञप्ति जारी गरेर देउवाले यसअघि खोप उपलब्ध गराएका भारत र चीनलाई धन्यवादसमेत दिनुभयो ।

थप खोप ल्याउनेबारे सरकारले ठोस योजनासहित कुटनीतिक पहल गर्नुपर्ने देउवाको उहाँको भनाइ छ ।
आइसियू र भेन्टिलेटरको संख्या थप गर्न उहाँले सरकारसँग मागसमेत गर्नु भयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend