सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शेयर बजारमा पहिरो, एकै दिन खर्ब नोक्सान

शेयर बजारमा पहिरो, एकै दिन खर्ब नोक्सान

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार उच्च अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ७५ दशमलव ७९ अंकले घटेर २५७२ दशमलव २२ बिन्दुमा झरेको छ ।कुल २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख रुपियाँमा किनबेच भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend