सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारले खुलायो इजरायलसहित चार युद्धग्रस्त देशमा श्रम स्वीकृति

सरकारले खुलायो इजरायलसहित चार युद्धग्रस्त देशमा श्रम स्वीकृति

काठमाडौं । सरकारले थप युद्धग्रस्त चार देशमा श्रम स्वीकृति खुलाएको छ । कुवेत, बहराइन, इजरायल र लेबनानका लागि रोकिएको श्रम स्वीकृति सुचारु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अमेरिका इजरायल र इरान युद्धका कारण गत फागुन १७ गते सरकारले खाडीसहित एक दर्जन मुलुकमा श्रम स्वीकृति स्थगित गरेको थियो । यसभन्दा अगाडि सरकारले साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनःश्रम स्वीकृति सुरु गरेको थियो ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend