काठमाण्डौ । नया बर्ष २०७६ संग संगै प्रदेश ५ दाङ्ग जिल्लाका निर्देशक नब राज शर्मा आफ्नो निर्देशन लाई नया रुप दिदै छन् । नेपाली फिल्म कहिले ह“ासो कहिले आँसु बाट आफ्नो सानो रोल बाट करियर को सुरुवात गरेका नब राज अभिनय र निर्देशनलाई संगसंगै अगाडी लग्दै छन् । अभिनय पछि आधुनिक गित बाट आफ्नो निर्देशन को सुरुवात गरेका नबराज ले लोक गितमा पनि आफ्नो जादु देखाउन थालेका छन् ।
शिव परियार को आधुनिक गित आँसुको अर्थ के था मा आफ्नो पहिले कभर गीतबाट निर्देशन को सुरुवात गरेका नब राज ले गोपाल सुचिकार को अफिसियल आधुनिक गित निष्ठुरि निर्मोही मा निर्देशन गरेका थिए त्यही समयमा नेपाली लोक गितमा पनि आफ्नो अभिनय देखएका थिए । २ वटा फिल्म मा नब राज ले आफ्नो आवाज को दविंग दिअका छन् । बीचमा नब राज १ बर्ष अभिनय सिक्न थाले ।
२०७५ साल मा रिपोटर को रुप मा पनि काम गेर यस का साथै नेपालि गित संगीतमा काली प्रसाद बास्कोटा को इन्स्ट्रा को फोटो को कभर म्युजिक भिडियो जीवन बडु को आवाजमा , अन्जु पन्त र कुमार रानाको अफिसियल आधुनिक गित तिम्रो हुन् पाइन् , नेपाली गीति कथा शंख मा आफ्नो अभिनय , नेपाली लोक गित तिलक मगरको घमण्ड सार्वजनिक भएका छन् ।
अहिले बैशाख महिनामा नेपाली लोक गित बटुवा बिक्रम क्षेत्रीको र तारा थापा को आवाज मा सार्वजनिक भएको छ । साथै नेपालि लोक गित परदेशी चोपेनद्र बि सी र सन्ध्या बुढा को स्वरमा , नेपाली डान्स गित यो मन जलायो पूर्ण कला बि सी र जीवन बडु को स्वरमा ,आफ्नै शब्दमा रहेको अंग्रेजी गित , सर्ट फिल्महरु ,डकुमेन्ट्री फिल्महरु र ठुलो पर्दाको फिल्महरु पनि बजारमा आउने क्रममा छन् ।
मेरा निर्देशन गरेका भिडियोहरु सामाजिक र पारिवारिक हुन्छन, नेपाली म्युजिक र फिल्म इण्डस्ट्रिमा अलग पहिचान बनाउने र नेपाली म्युजिक र फिल्म इण्डस्ट्रिलाई हेर्ने नजर बदलिने नब राज बताउ“छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend