काठमाण्डौ । नेपालमा घुस आतंङक दिनप्रतिदिन बढ्दो छ । सरकारले भष्टचारलाई समाप्त पार्ने अठोट गरेपनि त्यो पुरा हुन सकेको छैन् । यस्तै चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराई पक्राउ परेका हुन् । भट्टराईमाथि अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी जानकारी दिएका छन् । पछिल्लो समय भष्टचारका घटना घटनुको सटटा बढदै गएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend