सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयघात, मेडिसिटी अस्पतालमा उपचार गरिदै

वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयघात, मेडिसिटी अस्पतालमा उपचार गरिदै

काठमाडौं । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई शनिबार एक्कासी हृदयघात भएको छ । शनिबार काठमाडौबाट बुटवलतर्फ जाने क्रममा प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयघात बताईएको छ । बाटोमा यात्रा गरिरहेको बेला हृदयघात भएपछि उनलाई तत्कालै फर्काएर ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरेर उनको एनजिओ प्लास्टी गरिएको छ । मुटुको भल्भमा जमेको रगत हटाइएपछि अहिले सिसियू उपचार कक्षमा राखिएको छ । उनको होस आएको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend