सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कांग्रेसमा चर्कियो विवाद, गुटगत राजनिति फेरी सतहमा

कांग्रेसमा चर्कियो विवाद, गुटगत राजनिति फेरी सतहमा

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

काठमाडौं । विधान संसोधनको बिषयलाई लिएर नेपाली काँग्रेस भित्रको विवाद थप चर्किएको छ । केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने माग गर्दै असन्तुष्ट जिल्ला सभापतिले केन्द्रीय समिति बैठकबाट निर्णय सच्याउन दबाब दिइरहेका छन् ।

तर सभापति शेरबहादुर देउवाले निर्णय उल्ट्याउन नसकिने भन्दै पार्टीका असन्तुष्ट जिल्ला सभापतिलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । यससंगै का“ग्रेस भित्रको गुटगत राजनिति फेरी सतहमा आएको छ ।

असन्तुष्ट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले निर्णय नसच्याय विशेष महाधिवेशनमा जाने चेतावनी दि“दै आएका छन् । नेपाली का“ग्रेस केन्द्रीय समिति बैठक शनिबार बस्दैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend