सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रसिद्ध सरोद वादक तथा संगितज्ञ सुदर्शन राजोपाध्याय ‘भारत उत्सव – २०२५’ मा निर्णायकको रूपमा सहभागी हुने

प्रसिद्ध सरोद वादक तथा संगितज्ञ सुदर्शन राजोपाध्याय ‘भारत उत्सव – २०२५’ मा निर्णायकको रूपमा सहभागी हुने

१३ वैशाख , काठमाडौं । प्रसिद्ध सरोद वादक, गायक तथा संगितज्ञ पण्डित सुदर्शन राजोपाध्याय ( यशराज) ले  ‘भारत उत्सव – २०२५’ मा निर्णायकको रूपमा सहभागिता जनाउने भएका छन् ।

उनलाई भारतको महाराष्टको पुनेमा आगामी १६-२२ मे सम्म हुने भारत उत्सवमा ‘जज’ को रूपमा आमन्त्रण गरिएको हो। कार्यक्रमको आयोजना भारतको ‘अखिल लोककला कल्चरल अर्गनाइजेसन , पुने’ ले गर्न लागेको हो।

उस्ताद राजोपाध्यायले यसअघि देश तथा विदेशमा विभिन्न सांगितिक प्रस्तुतिहरु दिइसकेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend