बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

१९ चैत, काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आज  हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो ।

निर्वाचनमा नेविसंघले गोविन्द कोइरालालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् । अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend