१५ बैशाख ,काठमाडौँ । निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले र्निर्वाचन सम्पन्न भएसँगै मतपेटिका सङ्कलन गरेर राजनीतिक दलहरूको सहमतिमा मतगणना अघि बढ्ने जानकारी दिए । उनले पर्सिसम्म दुवै क्षेत्रको मतगणना सम्पन्न हुने बताएका हुन् ।
अायोगले उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend