सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

१४ बैशाख, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो । बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउने निर्णय गरेको हो ।

मन्त्रालयले आज सूचना जारी गरेर बर्खास्त गरिएको जानकारी दिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend