सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

खबरब्रेकिंग,काठमाडौं, बैशाख ४। नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ७ सय रुपैयाँले सुन बढेको हो । प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

सोमबार ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी एक तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend