सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्णाली सरकारका प्रवक्ता शाह अस्पताल भर्ना

कर्णाली सरकारका प्रवक्ता शाह अस्पताल भर्ना

२१ फागुन, काठमाडौं । कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाह अस्पताल भर्ना हुनु भएको छ । सरकारका प्रवक्ता एंव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाह मंगलबार साँझ काठमाडौँमा अस्पताल भर्ना हुनु भएको हो ।

मन्त्री शाहलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ। शाहलाई मुटुसम्बन्धी समस्या देखिएपछि उपचार थालिएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend