सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीले दिए १० हजार कित्ता सेयरका किन्नका लागि आवेदन

प्रधानमन्त्री ओलीले दिए १० हजार कित्ता सेयरका किन्नका लागि आवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली–३ (बी) जलविद्युत् आयोजनाको १० हजार कित्ता सेयर किन्नका लागि आवेदन दिएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गन उनले सेयरका लागि आवेदन दिएका हुन् । ट्विटर ह्यान्डलमार्फत् सेयरका लागि आवेदन दिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैं बनाउन देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई आह्वान गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend