सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विप्लवका पोलिटब्यूरो सदस्य जीवन्त पक्राउ

विप्लवका पोलिटब्यूरो सदस्य जीवन्त पक्राउ

काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको कोठाबाट पक्राउ गरिएको प्रहरी बताएको छ । । केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend