सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस्ता छन् नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद बैठकका निर्णयहरु ( भिडियो सहित )

यस्ता छन् नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद बैठकका निर्णयहरु ( भिडियो सहित )

काठमाडौं । विप्लव समूहले अपराधिक गतिबिधि गरेकाले प्रतिबन्ध लगाउनु परेको सरकारले बताएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको स्पष्ट पारे । सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको बताए ।सरकारले आफूसँग भएका अवैधानिक हातहतियार ३५ दिनभित्र बुझाउन अपील समेत गरेको छ । प्रवक्ता बास्कोटाले हिंसात्मक गतिविधि छाडेर वार्तामा आउन विप्लव समूहलाई आग्रह गरे ।

https://www.facebook.com/gokulprasadbaskota/videos/2075619592534463/

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend