काठमाडौं । राजधानीकोे अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । ‘अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोली त्यस तर्फ जाँदैछ । अनामनगर नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नजिकै पर्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend