सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

खबरब्रेकिंग,काठमाडौं, चैत ९। सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार शुक्रबारको लागि तेजावी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend