सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढ्यो

२२ माघ, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो तोलामा एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ९ सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend