सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको समाचार प्राप्त भएको छ । काठमाडौ बाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार रहेको बताईएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको गृहमन्त्रालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend