सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सडक दुर्घटनामा घाइते सांसद उत्तरकुमार वलीको निधन

सडक दुर्घटनामा घाइते सांसद उत्तरकुमार वलीको निधन

  • शुक्रबार, १० फाल्गुन २०७५

काठमाडौँ । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको उपचारका क्रममा निधन भएको हो । गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो । उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वा्चित भएका थिए । वली दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend